काठमाडौं । दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । १५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ रोकशलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । राकेशलाई सोधपुछका लागि प्रहरी कार्यालयमा उपस्थित गराइएको जनाइएको छ ।
२ जनाको ज्यान जानेगरी भएको राजावादी प्रदर्शनपछि दुर्गा प्रसाईं भने फरार छन् । उनी भागेर भारत पुगिसकेको आशंका गरिन्छ । दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
१५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ रोकशलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । २ जनाको ज्यान जानेगरी भएको राजावादी प्रदर्शनपछि दुर्गा प्रसाईं भने फरार छन् । उनी भागेर भारत पुगिसकेको आशंका गरिन्छ ।
प्रदर्शनमा उच्छृंखल गतिविधि गरेको तथा तोडफोड गरकेो आरोपमा प्रहरीले करिब ७० जनालाई पक्राउ गरेको छ ।राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शमशेर राणा लगायतका नेताहरू समेत अहिले हिरासतमा छन् ।