तीनकुने घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • तीनकुने घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ

    काठमाडौं । काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा संलग्न आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । तीनकुने प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। टोलीले उनलाई ललितपुरबाट आज पक्राउ गरकेो हो ।

    कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुँवर अभिनेत्री समेत हुन् । 

    कुँवरले एक दशकअघि फिल्म ब्रह्माबाट रजतपट यात्रा सुरु गरेकी थिइन् ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij