वरिष्ठ डेपुटी गभर्नर ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

वरिष्ठ डेपुटी गभर्नर ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • वरिष्ठ डेपुटी गभर्नर ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुङ्गाना तिमल्सिनाले पाएकी छिन् ।

    वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

    नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

    राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij