भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि कुटपिट

भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि कुटपिट

आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि कुटपिट

    भक्तपुर । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि आक्रमण भएको छ ।

    अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण भएको भन्दै तस्वीरसमेत सार्वजनिक गरेका छन् । उनका अनुसार ठगुन्नामाथि शनिबार राति आक्रमण भएको हो ।

    अखिल क्रान्तिकारी नेता ठगुन्नाको चिउडो र आँखा नजिक चोट लागेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij