भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

शनिवार, चैत्र २३ २०८१
शनिवार, चैत्र २३ २०८१
  • भोलि सार्वजनिक बिदा

    काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

    rajpatra

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij