एकैदिन ३९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन ३९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • एकैदिन ३९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदीको मूल्य आज २९ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला १लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेर १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij