राष्ट्रपतिद्वारा तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपतिद्वारा तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • राष्ट्रपतिद्वारा तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २ सय ८२ को उपधारा १ बमोजिम तीन देशका लागि गैर आवसीय राजदुत नियुक्त गरेका हुन् ।

    जसअनुसार चीनका लागि नेपाली राजदूत प्राडा कृष्ण प्रसाद ओली, मंगोलिया र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया तथा इजिप्टका लागि नेपाली सुशील कुमार लम्साललाई लेवनानका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको हाे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij