त्रिचन्द्रको मतगणना : नेविसंघको सुरुवाती अग्रता

त्रिचन्द्रको मतगणना : नेविसंघको सुरुवाती अग्रता

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • त्रिचन्द्रको मतगणना : नेविसंघको सुरुवाती अग्रता

    काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वविुयको मतगणनामा नेपाल विद्यार्थी संघका अध्यक्ष उम्मेदवार गोविन्द कोइरालाले अग्रता लिएका छन् ।

    बुथ नम्बर एकको मतगणना सकिंदा नेविसंघबाट अध्यक्षमा उठेका कोइरालाले १ सय ६७ मत प्राप्त गरेका छन् । ३ सय ३२ मत गणना हुँदा अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका प्रमित विष्टले ७६ मत पाएका छन् । 

    स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६५ मत ल्याएका छन् । नेविसंघबाट समर्थित स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठले २ मत पाएका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij