कुलमान र हितेन्द्रको रिट न्यायाधीशद्वय चूडाल र पाण्डेयको इजलासमा

कुलमान र हितेन्द्रको रिट न्यायाधीशद्वय चूडाल र पाण्डेयको इजलासमा

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • कुलमान र हितेन्द्रको रिट न्यायाधीशद्वय चूडाल र पाण्डेयको इजलासमा

    काठमाडौं । बुधवार न्यायाधीशद्व कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको मात्रै पेसी तोकिएको छ । मंगलबारदेखि उक्त इजलासमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा सुनुवाइ सुरु भएको हो ।

    मङ्गलवार उक्त इजलासमा ४२ वटा मुद्दाको पेसी तोकिएको थियो ।  जसमध्ये २ रिटमाथिको सुनुवाइलाई प्राथमिकतामा राखी इजलासले ३४ मुद्दाका रिटमाथिको पेसी ‘हेर्न नभ्याइने’ मा पठाएको छ । बाँकी ६ वटा रिट हेर्न नमिल्नेमा परेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij