थाइल्याण्ड र म्यानमारपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

थाइल्याण्ड र म्यानमारपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • थाइल्याण्ड र म्यानमारपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

    काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

    पाकिस्तानमा आएको भूकम्पको केन्द्र जमिनको १२० किलोमिटर गहिराइमा रहेको थियो। अफगानिस्तानमा आएको भूकम्पको केन्द्र भने जमिनको १९३ किलोमिटर गहिराइमा रहेको थियो।

    थाईल्यान्ड र म्यानमारमा गत शुक्रबार शक्तिशाली भूकम्प गएको थियो । ती देशहरूमा भूकम्पले ठूलो क्षति पुर्याएको थियो। भूकम्प प्रभावित थाईल्यान्ड र म्यानमारमा अहिले पनि उद्दार अभियान जारी रहेको छ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij