घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुुनको मुल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदी  १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोलामा २ हजार २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।हिजो चाँदी २ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij