नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

    काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको  बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो। 

    झापाका चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा  रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गरेका छन् । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij