रास्वपाको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने

रास्वपाको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • रास्वपाको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । रास्वपाका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने बताए ।  

    सभापति रवि लामिछानेको अध्यक्षतामा साेमवार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात् वैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij