हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारकाे निर्णय

हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारकाे निर्णय

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारकाे निर्णय

    काठमाडौं । सरकारले हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार राति सम्पन्न मन्त्रिपरिषदको बैठकले चैत १९ गते मंगलबार राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।

    सभामुख देवराज घिमिरेले मङ्गलवार दिउसो ११ बजेका लागि प्रतिनिधिसभाकाे बैठक बस्ने साेमवार जनाएका थिए । संसद्को हिउँदे अधिवेशन  गत १८ माघमा सुरु भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij