देशमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

देशमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • देशमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

    काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य ठाउँहरूको मौसम सामान्यतया सफा रहनेछ ।

    सोमबार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ । त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij