तीनकुने घटनामा मृत्यु भएका दुईजनालाई सहिद घोषणा गर्न राप्रपाको माग

तीनकुने घटनामा मृत्यु भएका दुईजनालाई सहिद घोषणा गर्न राप्रपाको माग

शनिवार, चैत्र १६ २०८१
शनिवार, चैत्र १६ २०८१
  • तीनकुने घटनामा मृत्यु भएका दुईजनालाई सहिद घोषणा गर्न राप्रपाको माग

    काठमाडौं । राप्रपाले तीनकुनेको घटनामा मृत्यु भएका दुई जनालाई सहिद घोषणा गर्न माग गरेको छ ।

    शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकारसहित दुई जनालाई सहिद घोषणा गर्न माग गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

    शुक्रबारको घटनामा कीर्तिपुरका वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij