काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न पूर्णरुपमा रोक

काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न पूर्णरुपमा रोक

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न पूर्णरुपमा रोक

    भक्तपुर । सवारी साधनलाई काभ्रेबाट काठमाडौं  उपत्यका प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको हो ।

    बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई भकुण्डेवेशीमा होल्ड गरिएको छ ।   
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij