काठमाडौं । राजावादी समर्थित प्रदर्शनकारीहरूले राजधानी तीनकुनेस्थित दुई मिडिया हाउसमा ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीहरूले अपरान्ह करिव तीन वजे कान्तिपुर टेलिभिजनको कार्यालय र अन्नपूर्ण पोस्ट्को कार्यालयमा ढुंगा प्रहार गरेका हुन्।
ढुंगा प्रहारबाट दुवै पव्लिकेशन्सका भवनका केही शिसा फुटेको बताइएको छ ।