राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि तीनकुनेमा तनाव, अश्रुग्यास प्रहार

राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि तीनकुनेमा तनाव, अश्रुग्यास प्रहार

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि तीनकुनेमा तनाव, अश्रुग्यास प्रहार

    काठमाडौं । राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि तीनकुनेमा तनाव बढेको छ । भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। 

    प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तीनकुनेमा भेला भएका राजावादी समर्थकहरू तितरवितर भएका छन्। राजसंस्था फर्काउन राजनीति गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार आन्दोलन सुरू गरेको हो। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij