कुलमान र हितेन्द्रको रिट न्यायाधीश मुसलमानको इजलासमा

कुलमान र हितेन्द्रको रिट न्यायाधीश मुसलमानको इजलासमा

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • कुलमान र हितेन्द्रको रिट न्यायाधीश मुसलमानको इजलासमा

    काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट निवेदन पेशी न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ । 

    सर्वोच्च अदालतले सार्वजनिक गरेको पेशी सूची अनुसार, न्यायाधीश मुसलमानको इजलासमा घिसिङ रशाक्यको रिट निवेदन पेशीका लागि सूचिकृत छ ।

    घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौ क्रममा छ । घिसिङले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्थापनाको माग गरेका छन् ।

    शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् । 

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij