नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो, कुन पदमा कति ?

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो, कुन पदमा कति ?

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो, कुन पदमा कति ?

    काठमाडौं ।  नेपाल बैंकमा ठूलो संख्यामा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।

    बैंकले आज सूचना प्रकाशित गरी खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बैंकले कनिष्ठ सहायक तेस्रोदेखि प्रबन्धक आठौँ तहसम्म पदपूर्ति गर्न लागेको हो।

    बैंकले विभिन्न पदमा कुल १४५ जनाका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारले वैशाख ४ गतेसम्म अनलाइनबाट आवेदन दिनुपर्नेछ। दोब्बर दस्तुर तिरी वैशाख ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij