पाटन क्याम्पसमा चैत १६ गते स्ववियू निर्वाचन हुने

पाटन क्याम्पसमा चैत १६ गते स्ववियू निर्वाचन हुने

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • पाटन क्याम्पसमा चैत १६ गते स्ववियू निर्वाचन हुने

    काठमाडौं ।  पाटन संयुक्त क्याम्पसमा अवरुद्ध भएको स्ववियू निर्वाचन चैत १६ गते हुने भएको छ । ५ चैतमा ११९ मत खसेपति रोकिएको मतदान प्रक्रिया विद्यार्थी संगठनबीच सहमति भएपछि १६ चैतमा गर्न हुने भएको हो । 

    मतदाता कार्डको विषयमा विवाद भएपछि ५ चैतमा मतदान रोकिएको थियो । खसेको ११९ मत पनि गणना गर्ने सहमति भएको छ । 

    शनिबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने भएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij