प्रतिनिधि सभाको बैठक सुचना टाँसेर स्थगित

प्रतिनिधि सभाको बैठक सुचना टाँसेर स्थगित

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • प्रतिनिधि सभाको बैठक सुचना टाँसेर स्थगित

    काठमाडौं।  प्रतिनिधि सभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ। बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो ।

    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् ।

    त्यसबारे सभामुख देवराज घिमिरेले विपक्षी दलहरूसँग परामर्श गरेका छन् । यद्यपि सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij