ट्रम्पद्वारा अप्रिल २ मा २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा

ट्रम्पद्वारा अप्रिल २ मा २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • ट्रम्पद्वारा अप्रिल २ मा २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा गरेका छन्। कारमा लगाइएको नयाँ ट्यारिफ २ अप्रिलबाट लागु हुने छ । कारका पार्टपुर्जामा लगाइने ट्यारिफ भने मई वा त्यसपछि सुरु हुने छ ।

    अमेरिकी राष्ट्रपतिले ट्यारिफले थप उत्पादनलाई संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने बताए । सरकारको लागि नयाँ राजश्व उत्पन्न गर्ने र राष्ट्रिय ऋण घटाउन मद्दत गर्ने बताए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij