हुम्लाको कालिकामा ४.५ म्याग्निच्युडको भूकम्प

हुम्लाको कालिकामा ४.५ म्याग्निच्युडको भूकम्प

बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • हुम्लाको कालिकामा ४.५ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थियो ।

    ७ बजेर ४४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.४ म्यग्निच्युड रहेको थियो । यसअघि ६ बजेर २७ मिनेटमा चीनको टिंग्री काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको धक्का नेपालसम्म महसुस भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij