अर्घाखाँचीको बस दुर्घटना तीन जनाको मृत्यु, १५ घाईते

अर्घाखाँचीको बस दुर्घटना तीन जनाको मृत्यु, १५ घाईते

बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • अर्घाखाँचीको बस दुर्घटना तीन जनाको मृत्यु, १५ घाईते

    अर्घाखाँची ।  अर्घाखाँचीमा भएको बस दुर्घट्नामा परेर तीन जनाको ज्यान गएको छ । जिल्लाको भुवनपाटामा बुधवारबेलुका भएको बस दुर्घटनामा परेर १५  जना भन्दा बढी घाइते भएका छन्।


    शितगंगा नगरपालिका २ सितापुरको भुवनपाटामा लु२ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 


    घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको छ। अन्य घाइतेको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij