ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते

ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते

    काठमाडौं । ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन् । रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा लु३ख ७७८५ नम्बरको ट्याक्टरको ठक्करबाट धुर्कोट गाउँपालिका–४ का ४ वर्षीय बालक आदित्य मुखिया घाइते भएका हुन् ।

     घाइते बालकको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । हात, खुट्टा र गालामा चोट लागेका बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij