स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने

स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने

    भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले १ लाख रुपैयाँको स्वास्थ्य बीमा रकम वृद्धि गरी ५ लाख पुर्याइने बताएका छन् ।

    आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

    बीमा रकम ५ लाख रुपैयाँ पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij