काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी मुल्य प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।