यस्तो छ रवि लामिछानेसहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)

यस्तो छ रवि लामिछानेसहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • यस्तो छ रवि लामिछानेसहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतवार कास्की जिल्ला अदालतमा पुरक अभियोगत्रप दर्ता भएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गरेको चार सय २७ पेज लामो अभियोग पत्रमा सहकारी ठगी, सङ्गठित अपारध र सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छ ।

    लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी ३० करोड ७१ लाख रुपैयाँभन्दा बढी बिगो दाबी भएको छ ।  

     हेर्नुहोस् अभियोगपत्रको पूर्णपाठ :

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij