डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई हिजाे राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij