संसदमा पुग्यो रवि निलम्बनको पत्र, सोमबार प्रक्रिया अघि बढ्ने

संसदमा पुग्यो रवि निलम्बनको पत्र, सोमबार प्रक्रिया अघि बढ्ने

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • संसदमा पुग्यो रवि निलम्बनको पत्र, सोमबार प्रक्रिया अघि बढ्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछाने निलम्बनको पत्र संसद सचिवालयमा पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संघीय संसद् सचिवालयमा आइतबार आइपुगेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार लामिछानेको निलम्बनबारे सोमबार प्रक्रिया अघि बढ्नेछ ।

    लामिछाने सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा संलग्न रहेको भन्दै प्रहरीले निलम्बनको माग गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij