काठमाडौंको बाइपासमा एक युवक मृत फेला

काठमाडौंको बाइपासमा एक युवक मृत फेला

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौंको बाइपासमा एक युवक मृत फेला

    काठमाडौं । काठमाडौंको बाइपासस्थित अष्टनारायण हल नजिक एक युवक मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिक डेरा गरी बस्ने रोल्पा सुनिलस्मृति गाउँपालिका-८ घर भएका २० वर्षीय योगेश बिक मृत फेला परेका हुन् ।

    उनी आफ्नो डेरा कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बाजालुले अनुसन्धान अघि बढाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij