भारतका लागि नेपाली राजदूतमा शर्मा नियुक्त

भारतका लागि नेपाली राजदूतमा शर्मा नियुक्त

बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • भारतका लागि नेपाली राजदूतमा शर्मा नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपाली राजदूत नियुक्ति गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम डा शंकर प्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका हुन् । 

    भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले बुधबार शर्मालाई नियुक्त गरेका हुन् । यससँगै अब कार्यभार सम्हाल्नका लागि डा शर्मा भारत जानेछन् । यसअघि पनि शर्मा भारतकै राजदूत रहेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij