मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त

मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त

बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त

    काठमाडौं । सरकारले मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेको छ । यसअघि संसदीय सुनुवाइ पूरा भइसकेका डा नेत्र प्रसाद तिम्सिनालाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजदूत नियुक्त गरेका हुन् । 

    राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उनलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij