बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा भूकम्पको धक्का महसुस

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • बझाङमा भूकम्पको धक्का महसुस

    काठमाडौं । बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ १७:७ बजे धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

    यसअघि पनि बझाङको रायाल केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij