काठमाडौँ महानगरपालिकामा सिंहको निधनमा आज शोक बिदा

काठमाडौँ महानगरपालिकामा सिंहको निधनमा आज शोक बिदा

सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौँ महानगरपालिकामा सिंहको निधनमा आज शोक बिदा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको  छ । उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो । 

    कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा  कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए ।  २०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।   

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij