रहेनन् काठमाडौँका पूर्वमेयर पीएल सिंह

रहेनन् काठमाडौँका पूर्वमेयर पीएल सिंह

सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • रहेनन् काठमाडौँका पूर्वमेयर पीएल सिंह

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ ।

    उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए । 

    उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास  चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उनको आजै अन्त्येष्टि गरिनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij