पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो, अब कति पर्छ ?

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो, अब कति पर्छ ?

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो, अब कति पर्छ ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य बढाएको हो ।

    त्यस्तै, डिजेल र मट्टितेलको मूल्य भने घटाइएको छ ।

    इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेर र डिजेलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको छ ।

    निगमको संचालक समितिको निर्णयअनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको छ भने डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij