६ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

६ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • ६ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

    काठमाडौं । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ । 

    जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा, रत्नकेशर खड्का, सुवेश कायस्थ र निकिल कुंवरलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेकाे छ । 

    साथै ११ जना महासेनानीको सरुवा गर्ने निर्णय समेत भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij