काठमाडौं । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस भएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
डिआइजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआइजी बनाउन सिफारिस गरिएको हो ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij