स्रोत नखुलेको रकमसहित एक जना महिला पक्राउ

स्रोत नखुलेको रकमसहित एक जना महिला पक्राउ

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • स्रोत नखुलेको रकमसहित एक जना महिला पक्राउ

    काठमाडौं । स्रोत नखुलेको रकमसहित एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल रहेकी छिन् ।

    अग्रवालले घरमा अवैध रकम राखेको ४७ लाख ४९ हजार रुपैयाँसहित उनलाई घरबाटै पक्राउ गरेको हो ।

    उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको  स्रोत नखुलेको उक्त रकम फेला परेको हो ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij