ताेलामै २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

ताेलामै २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • ताेलामै २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं ।  सुनचाँदी बजारमा आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख ५४ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदीको मुल्य भने यथावत रहेको छ  । आज चाँदी प्रतितोला १ हजार ९  सय २५  रुपैयाँमा कायम भएको छ भने अघिल्लो कारोबार दिन मंगलबार पनि  चाँदी सोही रकममा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij