सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

    काठमाडौं । सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । कैलालीमा १ करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका हुन् ।

    भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा  इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij