सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कृष्ण गुरुङ पक्राउ

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कृष्ण गुरुङ पक्राउ

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कृष्ण गुरुङ पक्राउ

    काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण गुरुङ छन् ।

    पोखरा  घर भएका गुरुङ सूर्यदर्शनको सञ्चालक समिति सदस्य हुन् । कतार जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij