प्रधानमन्त्री ओली चीनबाट फर्किंदा ३० मिनेटका लागि विमानस्थल बन्द

प्रधानमन्त्री ओली चीनबाट फर्किंदा ३० मिनेटका लागि विमानस्थल बन्द

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • प्रधानमन्त्री ओली चीनबाट फर्किंदा ३० मिनेटका लागि विमानस्थल बन्द

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट काठमाडौं अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ । यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको हो ।

    यसअघि चीन भ्रमण जाँदा पनि आधा घण्टा विमानस्थल बन्द गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij