नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनको घोषणा

नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनको घोषणा

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनको घोषणा

    काठमाडौं । नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनले घोषणा गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको मंगलबार भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका हुन् ।

    यस्तै भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाए । 

    सोमबार चीन भ्रमण गएका प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेका हुन् । ओली यही मंसिर २० गते नेपाल फर्किने छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij