एकैपटक ४ ऐन संशोधन गर्दै उद्योग मन्त्रालय

एकैपटक ४ ऐन संशोधन गर्दै उद्योग मन्त्रालय

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • एकैपटक ४ ऐन संशोधन गर्दै उद्योग मन्त्रालय

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकैपटक ४ वटा ऐन संशोधन गर्ने भएको छ । मन्त्रालयका अनुसार औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, विशेष आर्थिक क्षेत्र ऐन र खानी तथा खनिज पदार्थ ऐन संशोधन प्रक्रिया अगाडि बढाइएको हो ।

    मन्त्रालयले यी ऐनमा समावेश गर्नुपर्ने महत्त्वपूर्ण विषयमा आफ्नो राय र सुझाव उपलब्ध गराउन माग गरेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij