६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउँदा राजस्व छुट दिन मन्त्रालयको सिफारिस

६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउँदा राजस्व छुट दिन मन्त्रालयको सिफारिस

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • ६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउँदा राजस्व छुट दिन मन्त्रालयको सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउन राजस्व छुट दिन सिफारिस गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षको मंसिर मध्यसम्म सो सामाग्री ल्याउन सम्बन्धित निकायमा राजस्व छुटको सिफारिस गरेको हो ।

    र देशभरका विभिन्न अस्पताललाई राजस्व छुटसहितको ६८ प्रकार स्वास्थ्य सामाग्री ल्याउन  सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । 

    1_2_3_merged_page-0001

    1_2_3_merged_page-0002

    1_2_3_merged_page-0003

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij