काठमाडौं । स्थानीय तहका विभिन्न ४१ पदका लागि मतदान जारी छ । बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।
यसपटक मेयर, उपमेयर, अध्यक्षरउपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको छ । जारी मतदानमा अहिलेसम्म शान्तिपूर्ण रहेको आयोगले जनाएको छ ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij